जारी पुँजी
स्वरूप
(जारी पूँजीबाट अनुप्रेषित)
जारी पुँजी (अङ्ग्रेजी: Issued Capital) भन्नाले कम्पनीले सेयरधनीहरूबाट सङ्कलन गर्ने लक्ष्य राखेको पुँजी हो । सेयरधनीहरूले सोही अनुरुप पुँजी जम्मा गर्न प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।
कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिन्छ ।