मार्जिन कारोबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएवापत सेयर ब्रोकरहरूले व्याज अथवा अन्य शूल्कहरु लिन्छन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]