प्रारम्भिक सार्वजनिक निष्कासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुनसुकै व्यक्ति वा संस्थाहरूले खरिद गर्न पाउने गरी प्रतिभूतिहरूको बिक्री गर्ने कार्यलाई सार्वजनिक निष्काशन भनिन्छ । पहिलो पटक सार्वजनिक निष्काशन गर्ने कार्यलाई प्रारम्भिक सार्वजनिक निष्कासन (अङ्ग्रेजी: Initial Public offering-IPO) भनिन्छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

फाइदा तथा बेफाइदा[सम्पादन गर्नुहोस्]

फाइदा[सम्पादन गर्नुहोस्]

  • बृहत् तथा बिबिधता युक्त बित्तिय स्रोत
  • पूँजी सङ्कलनमा किफायती पहुँच
  • कम्पनीको प्रतिष्ठा तथा सार्वजनिक छबीमा बढोत्तरी
  • तरल इक्विटी सहभागिता द्वारा अझै राम्रो व्यवस्थापन

बेफाइदा[सम्पादन गर्नुहोस्]

  • लामो तथा झन्झटिलो कानुनी, लेखा, तथा व्यवस्थापकीत प्रक्रिया
  • वित्तीय तथा व्यवसायिक सूचना सार्वजनिक गर्नुपर्ने आवस्यकता
  • व्यवस्थापनलाई लामो समय, काम र रेखदेखको आवश्यकता

प्रकृया[सम्पादन गर्नुहोस्]

सबैभन्दा ठूला आइपिओहरू[सम्पादन गर्नुहोस्]

कम्पनी साल रकम
द अलिबाबा ग्रुप 2014 $25B[२]
सफ्टबैङ्क ग्रुप 2018 $23.5B[३]
एग्रिकल्चरल बैङ्क अफ चाइना 2010 $22.1B[४]
इन्डस्ट्रियल एन्ड कम्मर्सिअल ब्यांक अफ चाइना 2006 $21.9B[५]
अमेरिकान ईन्टरनेशनल अस्सुरेन्स 2010 $20.5B[६]
भिसा इन्क 2008 $19.7B[७]
जनरल मोटर्स 2010 $18.15B[८]
एनटिटि डोकोमो 1998 $18.05B[७]
एनेल् 1999 $16.59B[७]
फेसबूक 2012 $16.01B[९]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स
  2. "Alibaba IPO Biggest in History as Bankers Exercise 'Green Shoe' Option", The New York Times, १८ सेप्टेम्बर २०१३। 
  3. "Softbank Corp IPO Second Biggest in History", Fortune.com, ११ डिसेम्बर २०१८। 
  4. "Agricultural Bank of China Sets IPO Record as Size Raised to $22.1 Billion", Bloomberg, १५ अगस्ट २०१०। 
  5. "ICBC completed its record $21.9 billion IPO in October 2006", Bloomberg, २८ जुलाई २०१०। 
  6. "AIA's IPO Boosted to $20.5 Billion With Overallotment", Bloomberg, २९ अक्टोबर २०१०। 
  7. ७.० ७.१ ७.२ Grocer, Stephen (१७ नोभेम्बर २०१०), "How GM's IPO Stacks Up Against the Biggest IPOs on Record", Wall Street Journal 
  8. "GM Says Total Offering Size $23.1 Billion Including Overallotment Options", Bloomberg, २६ नोभेम्बर २०१०। 
  9. Rusli, Evelyn M.; Eavis, Peter (१७ मे २०१२), "Facebook Raises $16 Billion in I.P.O.", The New York Times