कक्ष दलाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कक्ष दलाल भनेको कमिशन दलाललाई सहयोग गर्ने सदस्य हो । प्रतिभूति खरिद बिक्रीको लागि प्रशस्त आदेशहरू प्राप्त भएर कमिशन दलालले सम्हाल्न नसकेमा त्यस्ता आदेशका केहि अंश कक्ष दलालबाट कार्यान्वयन हुन्छ । यस कार्य वापत कक्ष दलालले ग्राहकहरूबाट प्राप्त भएको कमिशन मध्ये केहि अंश कमिशन दलाल मार्फत प्राप्त गर्दछ ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स