पूँजी बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका प्रतिभूतिहरूको खरिद-बिक्रिमा संलग्न बजारलाई पूँजी बजार भनिन्छ ।

मुख्य प्रत्याभूतिहरू[सम्पादन गर्नुहोस्]

  • सरकारका केन्द्रिय बैङ्कहरूले राष्ट्रिय ऋण सङ्कलन गर्ने उद्देश्यले निष्कासन गर्ने ट्रेजरी नोट, ट्रेजरी ऋणपत्र र विभिन्न प्रकारका दीर्घकालीन बचतपत्र
  • एक वर्षभन्दा बढी परिपक्क अवधि भएका स्थानीय निकायहरूद्वारा निष्कासन गरिने प्रतिभूतिहरू

पूँजी बजारमा निष्कासन गरिने प्रत्याभूतिहरू लामो समयावधिको लागि निष्कासन गरिने भएकाले , यस्ता प्रतिभूतिहरूमा तरलता र त्रुटीसम्बन्धि जोखिम बढ्न जान्छ ।[१]

यो पनि हेर्नु होस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. लगानीका आधारभूत सिद्धान्तहरू ; अस्मिता बुक्स पब्लिसर्स