दोश्रो बजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एक पटक निष्कासन भइसकेका प्रतिभूतिहरूको मात्र खरिद बिक्री हुने बजारलाई दोश्रो बजार (अङ्ग्रेजी: Secondary Market) भनिन्छ । दोश्रो बजारलाई मुख्य रुपमा निम्न तीन भागमा विभाजन गर्न सकिन्छ ।

मुख्य कार्यहरू[सम्पादन गर्ने]

बजार सूचना[सम्पादन गर्ने]

तरलता[सम्पादन गर्ने]

उपयुुक्त मूल्यको अन्वेषण[सम्पादन गर्ने]

कारोबार लागतको न्यूनीकरण[सम्पादन गर्ने]

प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरि लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरुबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।

सन्दर्भहरू[सम्पादन गर्ने]