सामग्रीमा जानुहोस्

दोस्रो बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दोश्रो बजारबाट अनुप्रेषित)

एक पटक निष्कासन भइसकेका प्रतिभूतिहरूको मात्र खरिद बिक्री हुने बजारलाई दोश्रो बजार (अङ्ग्रेजी: Secondary Market) भनिन्छ। दोश्रो बजारलाई मुख्य रूपमा निम्न तीन भागमा विभाजन गर्न सकिन्छ।

न्युयोर्क स्टक एक्सचेन्ज

मुख्य कार्यहरू

[सम्पादन गर्नुहोस्]

उपयुक्त मूल्यको अन्वेषण

[सम्पादन गर्नुहोस्]

कारोबार लागतको न्यूनीकरण

[सम्पादन गर्नुहोस्]

प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ। यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो। प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन्। प्रतिभूती बजारको सञ्चालन सम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरी लागु गरिएका हुन्छन्। यस प्रकारका व्यवस्थाहरूबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ।