वित्तीय बजार परिसूचक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् ।

  • एक बैङ्कीङ क्षेत्र (जस्तैः सरकारी बैङ्कहरु, बाणिज्य बैङ्कहरु, डेभलपमेन्ट बैङ्कहरु तथा लघुवित्त बैङ्कहरु) र
  • पुँजी बजार ।

धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैङ्क हो । नेपालमा मर्चेन्ट बैङ्कहरूको नियमनकारी संस्था नेपाल धितोपत्र बोर्ड हो।

मर्चेन्ट बैङ्क कार्यहरु[सम्पादन गर्नुहोस्]

निष्काशन व्यवस्थापन

सेयर रजिष्टर

अन्डरराइटिङ

लगानी व्यवस्थापन