बजार पूँजिकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बजार पूँजिकरणका आधारमा सबै भन्दा ठुलो सेयर बजार न्यु योर्क स्टक एक्सचेन्ज

बजार पूँजिकरण (अङ्ग्रेजी: Market capitalization (market cap)) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको शेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।[१][२] जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Market Capitalization Definition". Retrieved April 2, 2013.
  2. "Financial Times Lexicon". Retrieved February 19, 2013.