सामग्रीमा जानुहोस्

चौथो बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठूला-ठूला लगानीकर्ताहरु क्रेता र बिक्रेताबीच सीधै सम्पर्क कायम गरी खरिद-बिक्रि हुने बजारलाई चौथो बजार (अङ्ग्रेजी: Fourth Market) भनिन्छ । चौथो बजारको उद्देश्य कमिसनलाई पूर्ण रूपमा निराकरण गर्नु हो ।