सार्वजनिक निष्काशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुनसुकै व्यक्ति वा संस्था हरूले खरिद गर्न पाउने गरी प्रतिभूतिहरूको बिक्री गर्ने कार्यलाई सार्वजनिक निष्काशन भनिन्छ । पहिलो पटक सार्वजनिक निष्काशन गर्ने कार्यलाई प्रारम्भिक सार्वजनिक निष्कासन (अङ्ग्रेजी: Initial Public offering-IPO) भनिन्छ भने एक पटक प्रारम्भिक निष्कासन गरे पछि पुनः सार्वजनिक निष्कासन गर्ने कार्यलाई थप सार्वजनिक निष्कासन (अङ्ग्रेजी: Further Public Offering- FPO) भनिन्छ ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स