दलाल सङ्गठन ( वित्त )

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दलाल सङ्गठनबाट अनुप्रेषित)

सङ्गठित धितोपत्र विनियममा कारोबार गरिने प्रत्येक धितोपत्रको खरिद बिक्री सम्बन्धी काॠ विनियमका सदस्यहरूमार्फत् मात्र सम्पन्न हुन्छ । ग्राहकहरूबाट खरिद बिक्रीको लागि आदेश प्राप्त गर्ने र यसरी प्राप्त भएका आदेशहरूलाई व्यापार कक्षमा पेश गरी कारोबार गराउने उत्तरदायित्व दलाल सङ्गठनको हुन्छ । ग्राहकहरूको लागि यसप्रकारको कार्य गरेवापत दलालले ग्राहकहरूबाट कमिशन प्राप्त गर्दछ ।

सङ्गठित धितोपत्र बजारमा प्रतिभूतिको खरिद बिक्री सिधै क्रेता र बिक्रेताबीच सम्पन्न हुँदैन । प्रतिभूती खरिद- बिक्री गर्नका लागि धितोपत्र विनियम बजारमा कारोबार गराउने मान्यता पाएका दलाल सदस्यको स्वीकृति आवश्यक हुन्छ । तसर्थ प्रतिभूतिको कारोबार गर्नमा दलाल सदस्री र डिलरहरूको अहम् भूमिका हुन्छ

अनुमोदन[सम्पादन गर्नुहोस्]

तरलता[सम्पादन गर्नुहोस्]

सेवा[सम्पादन गर्नुहोस्]

मार्जिन ॠण[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]