मार्केट डेप्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिति २०७५ चैत्र ३ को नेपाल बैङ्क लिमिटेडको मार्केट डेप्थ

खरिदकर्ता र बिक्रीकर्ताको अनुमान वा प्रष्ट संख्या जान्ने आधार भनेको मार्केट डेप्थ (अङ्ग्रेजी: Market Depth) हो ।

मार्केट डेप्थलाई दुई भागमा बिभाजन गरेर हेरिन्छ; एक विक्री गर्न इच्छुकहरूको प्रतिशत अर्को महल खरिद गर्न चाहनेहरूको प्रतिशत । यसरी दुई लगानीकर्ताहरूको मूल्यको आधारमा बजारमा म्याचिङ गरिन्छ र कारोवारलाई राफसाफ गराइन्छ । [१]

महत्त्व[सम्पादन गर्नुहोस्]

मार्केट डेप्थमा कुन मूल्यमा कति जनाले कुन धितोपत्र विक्री गर्न र खरीद गर्न चाहन्छन् भन्ने हेर्न पाइयो भने त्यसको विश्लेषण गरेर शेयरका तत्कालीन मूल्य र भविष्यमा बजार कता जान्छ भन्ने पनि अनुमान गर्न सकिन्छ । यसले लगानीकर्तालाई कुन समयमा लगानी गर्ने र कति मूल्यमा बेच्ने भन्ने निर्णय गर्न सघाउँछ ।[२] मार्केट डेप्थले बजारको तरलता अनि माग र आपूर्तिबिचको दुरीले मूल्य निर्धारण गर्न सहयोग गर्छ ।

बजारलाई प्रभावित गर्ने तत्त्वहरु[सम्पादन गर्नुहोस्]

  1. मनोविज्ञान

सन्दर्भ[सम्पादन गर्नुहोस्]