जारी पुँजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जारी पुँजी (अङ्ग्रेजी: Issued Capital) भन्नाले कम्पनीले सेयरधनीहरूबाट सङ्कलन गर्ने लक्ष्य राखेको पुँजी हो । सेयरधनीहरूले सोही अनुरुप पुँजी जम्मा गर्न प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।

कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिन्छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]