जनता दल (संयुक्त)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनता दल (संयुक्त) भारतको एउटा राजनीतिक दल हो |

नितीश कुमार यस दलका नेता हुन् |

२००४ संसदीय निर्वाचनमा दलले ९ ९२४ २०९ मतहरू (२.६% , ८ क्षेत्रहरू) पायो |