जनता दल (संयुक्त)

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

जनता दल (संयुक्त) भारतको एउटा राजनैतिक दल हो |

नितीश कुमार यस दलका नेता हुन् |

२००४ संसदीय निर्वाचनमा दलले ९ ९२४ २०९ मतहरू (२.६% , ८ क्षेत्रहरू) पायो |