जनरल गिलेस्पी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जनरल सर रबर्ट गोलो गिलेस्पी (English:  Rollo Gillespie) (१९ जनवरी १७६६ - ३१ अक्टोबर १८१४)[१] नेपाल अंग्रेज युद्धमा अंग्रेज सेनाका जनरल थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नालापानीको युद्ध

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Dictionary of Indian Biography; Charles E Buckland p166 (1906)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]