जनसङ्ख्या घनत्व


जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान्छेको निम्ति प्रयोग हुन्छ।
तल लेखिएका पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- [[देशहरूको सूची जनसङ्ख्या घनत्व अनुसार]]
- देशहरूको सूची जनसङ्ख्या अनुसार
- शहरहरूको सूची जनसङ्ख्या अनुसार
- धार्मिक जनसङ्ख्याको सूची
- मानव भूगोल
बाहिरका सूत्र[सम्पादन गर्नुहोस्]
- City Ranks combines Google Maps and २००० Census data to show the population densities of U.S. zip codes on an interactive map.
- Selected Current and Historic City, Ward & Neighborhood Densities
- Population density world-map वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-२० मिति

विकिमिडिया कमन्समा जनसङ्ख्या घनत्व सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।