सामग्रीमा जानुहोस्

जयतु संस्कृतम् आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयतु संस्कृतम् आन्दोलन
जयतुसंस्कृतम् आन्दोलनका एक नेता रामप्रसाद न्यौपानेको सम्मानपत्र
मिति२००४ जेठ १९ देखि असार १ सम्म (1–15 June 1947)
स्थान
नागरिक द्वन्द्वका पक्षहरू
तीनधारा पाकशाला
नेतृत्व आंकडा
नेपाल अधिराज्य पद्मशम्शेर राणा रामप्रसाद न्यौपाने

जयतु संस्कृतम् आन्दोलन वि. सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो। तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीउपर दमन गर्न थाले। यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए। राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]