जर्मनेली सामाजिक-जनवादी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जर्मन सामाजिक-जनवादी पार्टी जर्मनीका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो । सन् १८७५मा सामाजिक-जनवादी मजदुर पार्टीअखिल जर्मन मजदुर सङ्घको एकिकरणबाट यो दलको स्थापना गरियो | सन् १८९० सम्म पार्टीको नाम जर्मन समाजवादी मजदुर पार्टी थियो ।

कुर्ट बेक पार्टीको अध्यक्ष हो ।

यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।