जलाशय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जलासयबाट अनुप्रेषित)

पानी जमाइएको स्थान| यस्तो जलासय कृतिम र प्राकृतिक दुवै हुन सक्छ| विभिन्न प्रयोजनको लागि पानी सङ्कलन गर्न तयार गरिएको जलासयलाई कृतिम जलासय भनिन्छ भने वरिपरिबाट जमीनले घेरिएको र प्राकृतिक रूपमा पानी सङ्कलन भएको ठाउलाई प्राकृतिक जलासय भनिन्छ|