जाओ हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जाओ हिमाल (蔵王連峰 Zaō Renpō?) , जापानको यामागाटा प्रदेश र मियागी प्रदेश बीचको सिमानामा रहेको ज्वालामुखी हो। मुख्य ज्वालामुखीको मुखमा ओकामा नामको क्रेटर ताल रहेको छ। यो ताल "पाच रङको ताल" (五色沼, goshiki numa ) को नामले पनि चिनिन्छ। यस तालले मौसमको आधारमा रङ्ग परिवर्तन गर्ने गर्छ। ताल ३६० मिटर (१,२०० फिट) व्यास र ६० मी (२०० फिट) गहिरो छ, र यो यस क्षेत्रको मुख्य पर्यटक आकर्षणहरू मध्ये एक हो।[१][२][३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Deneke, Rainer (२०००), "Review of rotifers and crustaceans in highly acidic environments of pH values ≤ 3", Hydrobiologia 433 (1–3): 167–172, डिओआई:10.1023/a:1004047510602 
  2. Negoro, K (१९४०), "A Pinnularia from Okama, an acidotrophic crater lake of volcano Zao", Jpn. J. Limnol. 9: 176–179, डिओआई:10.3739/rikusui.9.176 
  3. Anzai, T (१९३८), "Limnological observation of Okama, a crater lake of Volcano Zaō", Jpn. J. Limnol. 8 (3–4): 264–272, डिओआई:10.3739/rikusui.8.3-4_264