मियागी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मियागी प्रदेश (जपानीः 宮城県, अङ्रेजीः Miyagi-ken) जापानको एक प्रान्त हो। यस प्रदेशको भौगोलिक क्षेत्र ७२८२ वर्ग कि.मि. रहेको छ। मियागीको उत्तरमा इवाते, उत्तरपश्चिममा अकिता, पश्चिममा यामागाटा र दक्षिणमा फुकुशिमा सिमाना रहेको छ। यस प्रदेशको राजधानी र सबैभन्दा ठूलो शहर सेन्डाई हो। [१]

जनसंख्या[सम्पादन गर्नुहोस्]

२०२० को जनगणना अनुसार, २२,६५,७२४ रहेको थियो।[२]

यो पनि हेर्नुहोस‍‍[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Nussbaum, "Sendai" in p. 841, पृ. 841, गुगल बुक्स मा.
  2. "Sendai (City (-shi), Miyagi, Japan) - Population Statistics, Charts, Map and Location", www.citypopulation.de, अन्तिम पहुँच २०२१-१२-२४