जानकी धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Janakpurmandir.jpg
जानकी मन्दिर

हिन्दुहरूको प्राचीन धर्मग्रंथ रामायणको अनुसार रामायणकी मुख्य पात्रा सीताको जन्म प्राचीन मिथिला को यही नगरीमा भाको थियो। ग्रन्थहरूको अनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरधाम नै थियो । जनकपुरधाम नेपालको जनकपुर जिलामा स्थित छ । जनकपुरधाम महत्त्वपूर्ण कुन्ड एवं सागरहरूको लागि प्रख्यात छ ।

  • जनकपुरधामको प्रसिद्ध मन्दिर : जानकी मन्दिर, राम मन्दिर, संकटमोचन (हनुमान) मन्दिर, कुपेश्वरनाथ मन्दिर, कपिलेश्वरनाथ मन्दिर, विवाह मण्डप र अन्य स्यानो ठुलो मन्दिर
  • प्रमुख धर्मशाला : गोपाल धर्मशाला
  • प्रमुख कुन्ड : धनुष सागर, गंगा सागर, अंगराज सर, मुरली सर, रत्न सागर, अग्नि कुण्ड, पापधौत सागर