जूल गेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जूल गेद

जूल गेद (सन् १८४५-१९२२) फ्रान्सेली समाजवादी आन्दोलन र दोस्रो इन्टरनेसनलका एक जना संगठितकर्ता एवं नेता । गेदले फ्रान्समा मार्क्सवादी विचारधाराको प्रचार-प्रसार तथा समाजवादी आन्दोलन्को विकासको लागि प्रशस्त कार्य गरेका थिए । परन्तु दक्षिणपन्थी समाजवादीहरूको नैतिको विरोध जनाउँदै उनले सैद्धान्तिक एवं रणनीतिसम्बन्धी प्रश्नमा गुटवादी गल्तीहरू गरेका थिए । प्रथम विश्वयुद्ध आरम्भ (सन् १९१४) देखि उनले सामाजिक अन्धराष्ट्रवादी स्थिति अपनाए र फ्रान्सको पुँजीजीवी सरकारमा सामेल भए ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६