जेनिफर कनेली
स्वरूप
जेनिफर कनेली Jennifer Connelly | |
|---|---|
सन् २०१० टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कनेली | |
| जन्म | जेनिफर लिन कनेली १२ डिसेम्बर १९७० कायरो, न्युयोर्क, संयुक्त राज्य अमेरिका |
| शिक्षा | |
| पेशा | अभिनेत्री |
| कार्यकाल | सन् १९८२-वर्तमान |
| जीवनसाथी | |
| सन्तान | ३ |
जेनिफर लिन कनेली[१] (जन्म: डिसेम्बर १२, १९७०[२]) एक अमेरिकी अभिनेत्री हुन्। सन् १९८४ को अपराध चलचित्र वन्स अपन अ टाइम इन अमेरिका मा अभिनयको सुरुवात गर्नुअघि उनले बाल मोडलको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jennifer Connelly Biography", Biography Channel, A&E Television Networks, मूलबाट जनवरी १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १६, २०११।
- ↑ "Monitor", Entertainment Weekly (1237): 26, डिसेम्बर १४, २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जेनिफर कनेली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- इन्टरनेट चलचित्र डेटाबेसमा जेनिफर कनेली
- रोटेन टमेटोजमा जेनिफर कनेली
- इन्स्टाग्राममा जेनिफर कनेली