जेम्स जस्टिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेम्स जस्टिन
सन् २०२२ मा, लेस्टर सिटीको लागि खेल्दै जस्टिन
व्यक्तिगत जानकारी
पुरा नाम जेम्म माइकल जस्टिन[१]
जन्म मिति (1998-02-23) २३ फेब्रुअरी १९९८ (उमेर २६)[२]
जन्म स्थान लुटन, इङ्ल्यान्ड
उचाइ ६ फिट ० इन्च (१.८३ मी)[३]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लेस्टर सिटी
सङ्ख्या
युवा करियर
सन् २००५–२०१५ लुटन टाउन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०१९ लुटन टाउन ९० (६)
सन् २०१९– लेस्टर सिटी ६९ (२)
अन्तर्राष्ट्रिय करियर
सन् २०१७ इङ्ल्यान्ड यु२० (०)
सन् २०१९–२०२० इङ्ल्यान्ड यु२१ (१)
सन् २०२२– इङ्ल्यान्ड (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:३२, ४ अक्टोबर २०२३ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ४ जुन २०२२

जेम्स जस्टिन (जन्म:२३ फेब्रुअरी १९९८), एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन् जसले इएफएल च्याम्पियनसिपको क्लब लेस्टर सिटीइङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै रक्षापङ्क्तिबाट फुटबल खेल्दछन्।

जस्टिनले आफ्नो एकेडेमीमार्फत प्रगति गरेपछि लुटन टाउनको साथ आफ्नो व्यावसायिक खेल खेल्न सुरु गरेका थिए। उनी सन् २०१९ मा लेस्टर सिटीमा आबद्ध भएका थिए।

जस्टिनले मे २०२२ मा युइएफए नेसन्स लिगमा वरिष्ठ टोलीका लागि प्रदापण गर्नुअघि विभिन्न युवा स्तरमा इङ्ल्यान्डको प्रतिनिधित्व गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "EFL: Club retained and released lists published", English Football League, २३ जुन २०१६, अन्तिम पहुँच २६ फेब्रुअरी २०१८ 
  2. "James Justin: Overview", Premier League, अन्तिम पहुँच १२ जुलाई २०२० 
  3. "James Justin", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच २६ फेब्रुअरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]