जेरी याङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जेरी याङ्गबाट अनुप्रेषित)
जेरी याङ्ग
२००७ मा जेरी याङ्ग
जन्मनोभेम्बर ६, १९६८
मातृ शिक्षाप्रतिष्ठानस्टानफोर्ड विश्वविद्यालय
जीवनसाथीअकिको यामाजाकि

जेरी चिह-युआन याङ्ग (परम्परागत चिनियाँ: 楊致遠; सरलीकृत चिनियाँ: 杨致远; फिनयिन: Yáng Zhìyuǎn, अङ्ग्रेजी: Jerry Yang, जन्मः नोभेम्बर ६, १९६८) एक ताइपेइ अमेरिकन इन्टरनेट उद्यमी तथा प्रोग्रामर हुन् । सन् १९९४ मा उनी र डेभिड फिलोले याहुको स्थापना गरेका थिए । उनी याहुका सह संस्थापकका साथै याहुका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. forbes

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]