जेरी याङ्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जेरी याङ्ग
२००७ मा जेरी याङ्ग
जन्म नोभेम्बर ६, १९६८
अल्मा मेटर स्टानफोर्ड विश्वविद्यालय
जिवनसाथी अकिको यामाजाकि

जेरी चिह-युआन याङ्ग (परम्परागत चिनियाँ: 楊致遠; सरलीकृत चिनियाँ: 杨致远; पिनयिन: Yáng Zhìyuǎn, अङ्ग्रेजी: Jerry Yang, जन्मः नोभेम्बर ६, १९६८) एक ताइपेइ अमेरिकन इन्टरनेट उद्यमि तथा प्रोग्रामर हुन् । सन् १९९४ मा उनी र डेभिड फिलोले याहुको स्थापना गरेका थिए । उनी याहुका सह संस्थापकका साथै याहुका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. forbes

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]