याहु!
Jump to navigation
Jump to search
याहू एउटा अमेरिकी निगमित निगम व वैश्विक इन्टरनेट सेवा कम्पनी हो। यसल धेरै प्रकारको सुविधाहरू जस्तै वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचार, इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड विश्वविद्यालयका ग्रेजुएट छात्र जेरी याङ र डेविड फिलोले जनवरी १९९४ मा गरेका थिए। कम्पनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर संनिवेल, क्यालिफोर्नियामा छ।
![]() | |
पर्दा चित्रण मुख्य पृष्ठ | |
व्यवसायको प्रकार | नियन्त्रित कम्पनी |
---|---|
साइटको प्रकार | वेब पोर्टल |
Traded as | {{NASDAQ YHOO}} (१९९६–२०१७) [१] |
संस्थापित | जनवरी १९९४ |
मुख्यालयहरू | सन्निभेल, क्यालिफोर्निया , |
सेवा क्षेत्र | बिश्वव्यापि |
मालिक | भराइजोन |
संस्थापक (हरू) | |
उत्पादहरू | |
आय | $५.१७ बिलियन[२] |
कर्मचारीहरू | ८,६००(मर्च २०१७)[३] |
अभिभावक | स्वतन्त्र (१९९४ –२०१७)[४] ओथ .इन्क (२०१७–अहिलेसम्म)[५][६] |
युआरएल | yahoo |
अलेक्सा क्रम | ![]() |
दर्ता | एच्छिक |
इतिहास र विकास[सम्पादन गर्ने]
पहिला यसको नाम "जेरीज गाइड टू वर्ल्ड वाइड वेब" (Jerry's Guide to the World Wide Web) थियो, अप्रिल १९९४मा यसको नाम याहू गरी दियो । याहू (YAHOO)को अधिकारिक विस्तृत नाम "Yet Another Hierarchical Officious Oracle" हो। अलेक्सा इन्टरनेट
उत्पादन तथा सेवाहरू:-[सम्पादन गर्ने]
याहूले धेरै प्रकारका सेवाहरू उप्लब्ध गराएको छ:
बाह्य कडीहरू[सम्पादन गर्ने]
- ↑ Pitta, Julie (अप्रिल १३, १९९६), "Yipee for Yahoo! IPO Spurs Trading Frenzy as Shares More Than Double", Los Angeles Times, अन्तिम पहुँच जुलाई १८, २०१७।
- ↑ "Yahoo! Inc, Form 10-K, Annual Report, Filing Date Mar 1, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Yahoo! Inc, Form 10-Q, Quarterly Report, Filing Date May 9, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jun 16, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jul 27, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८।
- ↑ "Verizon and all new Oath Inc. Story of Yahoo, AOL and Altaba – FlatFur Media", flatfur.com।
- ↑ "Yahoo.com Site Overview", Alexa.com, Alexa Internet, अन्तिम पहुँच नोभेम्बर २, २०१७।