याहु! मेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
याहू मेल
Yahoo! Mail (2019).svg
Yahoo Mail desktop(1).png
याहू! मेलको स्क्रिनसट
साइटको प्रकार
वेबमेल
उपलब्ध भाषाबहुभाषिक (२७)[१]
मालिकअोथ इङ्क
(भेरिजोन सञ्चार)
सृष्टि कर्तायाहू!
वेबसाइटmail.yahoo.com
अलेक्सा क्रमIncrease १४२,३९७ (जुलाई २०१७)
व्यावसायिकहो
दर्ताचाहिन्छ
प्रयोगकर्ता२२५ मिलियन मासिक सक्रिय प्रयोगकर्ता (फेब्रुअरी २०१७)[२]
आरम्भअक्टोबर ८, १९९७; २२ वर्ष अघि (१९९७-१०-08)[३]
वर्तमान अवस्थासक्रिय
सामग्री इजाजतपत्र
अमुक्त

याहु! मेल सन् १९९७ मा अमेरिकी कम्पनी याहुबाट सुरु गरिएको एक इमेल सेवा हो। याहूले चार बिभिन्न इमेल योजनाहरू प्रदान गर्दछ जसमा, तीन व्यक्तिगत प्रयोगका लागि रहेका छन् जस्तै (आधारभूत, प्लस, र विज्ञापन रहित) र अर्को व्यवसायको लागि।[४][५] डिसेम्बर २०११ सम्म याहू! मेलका २८१ मिलियन प्रयोगकर्ता रहेका थिए जसले गर्दा यो संसारमा तेस्रो सबैभन्दा ठूलो वेब-आधारित इमेल सेवा बनेको थियोे।[६] २०१५ बाट यसको वेबमेल सेवाले गैर-याहू इ-मेल खाताहरू प्रबन्ध सेवा पनि समर्थन गर्दछ [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थान", याहू!, अन्तिम पहुँच १३ फेब्रुअरी २०१३ 
  2. पारेज, साराह (१३ फेब्रुअरी २०१७), "याहू! मेलको मोबाइल अनुप्रयोगको बारेमा अधिक जानकारी", टेकक्रन्च 
  3. "याहू! इङ्क – कम्पनीको समयरेखा", वेब्याक मेसिन, १३ जुलाई २००८, मूलबाट १३ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "व्यवसायिक इमेल योजना", याहू!, अन्तिम पहुँच ५ अप्रिल २०१४ 
  5. पिकाभेट, हेनरी (२३ जुलाई २०१४), "याहु! मेल", टेकक्रन्च, एअोएल। 
  6. भ्यासिलारो, जेसिका (३१ अक्टोबर २०१२), "जिमेलले हटमेललाई उछिनेको छ", गिगाअोम डटकम, अन्तिम पहुँच ३ अक्टोबर २०११ 
  7. कन्डलिफ, जेमी, "याहु! मेलले जिमेलको सबै मेलहरू प्रबन्ध गर्ने भएको छ", गिज्मोडो डटकम, अन्तिम पहुँच १४ अप्रिल २०१८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]