याहु! मेसेन्जर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
याहू! मेसेन्जर
Yahoo! Messenger Text Logo.svg
Yahoo! Messenger Logo.png
निर्माणकर्ता (हरू)याहू!
मौलिक संस्करणमार्च ९, १९९८; २१ वर्ष अघि (१९९८-०३-09)[१] ( याहू! पेजरको रूपमा)
जुन २१, १९९९; २० वर्ष अघि (१९९९-०६-21) (as याहू! मेसेन्जर)[२]
Discontinuedविन्डोस: ११.५.०.२२८ / मार्च १३, २०१२; ७ वर्ष अघि (२०१२-०३-13)
म्याक: ३.०.२ / जुलाई १४, २०१२; ७ वर्ष अघि (२०१२-०७-14)
लिनक्स: १.०.६ / सेप्टेम्बर 2003; १६ वर्ष अघि (२००३-०९)
सन अोएस ५.७: ०.९९.१७-१ / सेप्टेम्बर २००३; १६ वर्ष अघि (२००३-०९)
सोलारिस ८: १.०.४ / सेप्टेम्बर २००३; १६ वर्ष अघि (२००३-०९)
फ्रि बिएसडि ४/५: १.०.४ / सेप्टेम्बर 2003; १६ वर्ष अघि (२००३-०९)
एन्ड्रोइड: २.९.२ / जुलाई ६, २०१७; २ वर्ष अघि (२०१७-०७-06)
आइओएस: १.०.७/ फेब्रुअरी २९, २०१६; ३ वर्ष अघि (२०१६-०२-29)
सञ्चालन प्रणालीएन्ड्रोइड, आइओएस. माइक्रोसफ्ट विन्डोज, स्याम्बियन, म्याक अोएस एक्स, लिनक्स, फ्रि बिएसडि, साोलारिस
प्रकारतत्काल सन्देश सेवाइन्टरनेट फोन
अनुमति पत्रबन्द स्रोत विज्ञापन-समर्थित सफ्टवेयर
वेबसाइटmessenger.yahoo.com

याहू! मेसेन्जर(कहिले काँही संक्षिप्तमा वाई! एम) एक विज्ञापन-समर्थित तत्काल सन्देश पठाउन मिल्ने अनुप्रयोग हो। याहू मेसेन्जर नि:शुल्क प्रदान गरिएको छ र यसको प्रयोग गर्न "याहू खातको" अावश्यक पर्दछ जसले अन्य याहू! का सेवाहरू पनि पहुँचयोग्य बनाएको छ। याहूका विभिन्न सेवाहरू जस्तै मेल, जहाँ प्रयोगकर्ताहरूले नयाँ इ-मेल प्राप्त गर्ना साथ स्वचालित रूपमा सूचित हुन्छन्। याहू! ले कम्प्युटर देखि कम्प्युटर, कम्प्युटर देखि फोन र फोन देखि कम्प्युटरमा फाइल स्थानान्तरण, वेब क्यामेरा साझेदारी सेवा, सन्देश सेवा, र विभिन्न श्रेणीहरूमा च्याट सेवा पनि सञ्चालन गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "याहू पेजरसँग सम्पर्कमा रहनुहोस", मूलबाट २० डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २००८ 
  2. "याहू! इङ्क - कम्पनीको समयरेखा", वेब्याक मेसिन, २००८-०७-१३, मूलबाट २००८-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०७-१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)