जेसी रन्धावा
स्वरूप
जेसी रन्धावा | |
|---|---|
जेसी रन्धावा | |
| जन्म | ११ अगस्ट १९७५ भारत |
| जातीयता | भारतीय |
| उचाइ | ५ फिट ९ इन्च (१.७५ मी) |
| तौल | १०८ पाउन्ड (४९ किग्रा) |
| जीवनसाथी | सन्दिप सोपारकर |
जेसी रन्धावा (जन्म ११ अगस्ट १९७५) एक भारतीय अभिनेत्री र मोडल हुन् ।[१]
जीवन
[सम्पादन गर्नुहोस्]जसमीत कौर रन्धावा जसलाई जेसी रन्धावाको रूपमा पनि प्रसिद्ध छिन् । उनको जन्म ११ अगस्ट १९७५ मा भएको हो । उनको बुवा नरेन्द्र सिंह रन्धावा र आमा मेहर हुन् । उनी मूल रूपले जयपुरबाट छिन् । उनकी बहिनी साधिका रन्धावा पनि एक बलिउड अभिनेत्री हुन् ।
करियर
[सम्पादन गर्नुहोस्]जेसी रन्धावा एक सफल मोडल हुन र निकै डिजाइनरहरूसँग कार्य गरिसकेकी छन् ।