जोकर
स्वरूप
जोकर, द जोकर वा द जोकर्सले उल्लेख गर्न सक्छन्:
साधारण अर्थ
[सम्पादन गर्नुहोस्]

- चटके, मध्य युग र पुनर्जागरणको समयमा चटक देखाउने र मनोरञ्जन प्रदान गर्न कार्यरत व्यक्ति
- जोकर (तासको पत्ता), धेरैजसो आधुनिक फ्रान्सेली-सुट तासमा पाइने तासको एक पत्ता
काल्पनिक पात्र
[सम्पादन गर्नुहोस्]प्रकाशन
[सम्पादन गर्नुहोस्]- जोकर (पात्र), एक डिसी कमिक्स पात्र
चलचित्र
[सम्पादन गर्नुहोस्]- जोकर (२०१२ चलचित्र), अक्षय कुमार अभिनीत एक भारतीय हिन्दी चलचित्र
- जोकर (२०१९ चलचित्र), ह्वाकिन फिनिक्स अभिनित एक अमेरिकी चलचित्र
| |
यो अस्पष्ट पृष्ठले जोकरसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |