जोखिम रजिष्टर
स्वरूप
परिभाषा
[सम्पादन गर्नुहोस्]जोखिम रजिष्टर भन्नाले जोखिम व्यवस्थापनमा प्रयोग हुने कागजात हो जसले संस्थामा भएको जोखिमहरूको केन्द्रिय लगतको रूपमा कार्य गर्दछ ।[१] यस विवरणमा जोखिमको हरेक विवरणहरु जस्तै जोखिमको सम्भाव्यता, प्रभाव, प्रतिक्रिया, जोखिम मालिक इत्यादी ।
जोखिम रजिष्टरमा हुने जानकारीहरु
[सम्पादन गर्नुहोस्]- जोखिमको विवरण
- जोखिमले पार्ने प्रभाव
- जोखिमको सम्भाव्यता
- जोखिम जम्मा अंक
- जोखिमको विरुध्दमा योजना गरिएको प्रतिक्रिया
- जोखिम रोक्थाम
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Risk based internal auditing David Griffiths