सामग्रीमा जानुहोस्

जोखिम रजिष्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जोखिम लगतबाट अनुप्रेषित)

जोखिम रजिष्टर भन्नाले जोखिम व्यवस्थापनमा प्रयोग हुने कागजात हो जसले संस्थामा भएको जोखिमहरूको केन्द्रिय लगतको रूपमा कार्य गर्दछ ।[] यस विवरणमा जोखिमको हरेक विवरणहरु जस्तै जोखिमको सम्भाव्यता, प्रभाव, प्रतिक्रिया, जोखिम मालिक इत्यादी ।

जोखिम रजिष्टरमा हुने जानकारीहरु

[सम्पादन गर्नुहोस्]
  • जोखिमको विवरण
  • जोखिमले पार्ने प्रभाव
  • जोखिमको सम्भाव्यता
  • जोखिम जम्मा अंक
  • जोखिमको विरुध्दमा योजना गरिएको प्रतिक्रिया
  • जोखिम रोक्थाम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Risk based internal auditing David Griffiths

थप हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]