जोन मिल्टन
स्वरूप
जोन मिल्टन | |
|---|---|
मिल्टनको चित्र, सन् १६२९ | |
| जन्म | ९ डिसेम्बर १६०८ लन्डन, इङ्ल्यान्ड |
| मृत्यु | ८ नोभेम्बर १६७४ (उमेर ६५) इङ्ग्ल्यान्ड |
| पेशा | कवि, शास्त्रार्थी |
| भाषा | अङ्ग्रेजी र अन्य रोमन भाषाहरु |
| अल्मा मेटर | क्याम्ब्रिज विश्वविद्यालय |
| हस्ताक्षर | |
जोन मिल्टन (९ डिसेम्बर १६०८ – ८ नोभेम्बर १६७४) अङग्रेजी साहित्यका कवि थिए । उनी प्याराडाइज लस्ट (१६६७) नामक महाकाव्यको रचयिताका रूपमा परिचित छन् ।
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जोन मिल्टन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।