प्याराडाइज लस्ट
![]() पहिलो संस्करणको आवारण पृष्ठ (सन् १६६७) | |
लेखक | जोन मिल्टन |
---|---|
देश | इङ्ग्ल्यान्ड |
भाषा | अङ्ग्रेजी |
प्रकार | महाकाव्य |
प्रकाशित मिति | १६६७ |
Followed by | प्याराडाइज रिगेन्ड |
प्याराडाइज लस्ट जोन मिल्टनद्धारा लिखित महाकाब्य हो। सन् १६६७ मा पहिलो पटक प्रकाशित यश कृति दशवटा पुस्तकमा बाँडिएको थियो, करिब दस हजार भन्दा बढि कवितांशहरु थिए । सन् १६७४ मा यसको दोस्रो संस्करण प्रकाशित भएको थियो ।[१] यस काव्यलाई मिल्टनको मुख्य कार्य मानिन्छ ।
बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा Paradise Lost सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिकथनमा प्याराडाइज लस्ट का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकिस्रोत मा लेख सम्बन्धित असली सामग्री रहेको छ ।
- ↑ "प्यराडाइज लस्ट: परिचय (अङ्ग्रेजी)", डार्टमाउथ कलेज, अन्तिम पहुँच २६ मार्च २०१०।