प्याराडाइज लस्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्याराडाइज लस्ट
Houghton EC65.M6427P.1667aa - Paradise Lost, 1667.jpg
पहिलो संस्करणको आवारण पृष्ठ (सन् १६६७)
लेखकजोन मिल्टन
देशइङ्ग्ल्यान्ड
भाषाअङ्ग्रेजी
विधामहाकाव्य
प्रकाशन मिति
१६६७
Followed byप्याराडाइज रिगेन्ड 

प्याराडाइज लस्ट जोन मिल्टनद्धारा लिखित महाकाब्य हो। सन् १६६७ मा पहिलो पटक प्रकाशित यश कृति दशवटा पुस्तकमा बाँडिएको थियो, करिब दस हजार भन्दा बढि कवितांशहरु थिए । सन् १६७४ मा यसको दोस्रो संस्करण प्रकाशित भएको थियो ।[१] यस काव्यलाई मिल्टनको मुख्य कार्य मानिन्छ ।

बाह्य लिङ्क[सम्पादन गर्ने]

  1. "प्यराडाइज लस्ट: परिचय (अङ्ग्रेजी)", डार्टमाउथ कलेज, अन्तिम पहुँच २६ मार्च २०१०