सामग्रीमा जानुहोस्

जोन लेनन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोन लेनन
जोन लेनन गितार बजाउँदै
जोन लेनन खाटमा , १९६९
जन्मजोन विन्स्टन लेनन
(१९४०-१०-०९)९ अक्टोबर १९४०
लिभरपुल, बेलायत
मृत्यु८ डिसेम्बर १९८०(1980-12-08) (उमेर ४०)
म्यानह्याटन, यु एस
मृत्युको कारणगोलीको प्रहारबाट हत्या
निवासअग्निदाह (खरानी न्यू यर्कमा छरिएको)
पेशा
  • गायक
  • गित लेखक
कार्यकाल१९५७–१९८०
जीवनसाथी
    चिन्थिया पोवेल
    (
    वि १९६२; सवि १९६८)
      योको ओनो
      (
      वि १९६९)
      सन्तान
      • जुलियन लेनन
      • सिन लेनन
      मातापिता
      • एलफर्ड लेनन
      • जुलिया लेनन
      साङ्गीतिक जीवन
      विधा
      • रक
      • पप
      • परीक्षणात्मक
      वाद्ययन्त्र
      • आवाज
      • गितार
      • किबोर्ड
      • हर्मोनिका
      लेबल
      • एपल
      • क्यापिटोल
      • गिफिन
      • पर्लोफोन
      • पोलिडोर
      सहयोगी
      • द क्वारिमेन
      • द विटल्स
      • प्लास्टिक ओनो ब्यन्ड
      • योको ओनो
      हस्ताक्षर
      वेबसाइटjohnlennon.com

      जोन ओष्टन ओनो लेनन अथवा जोन लेननको जन्म सन् १९४० अक्टोबर नौ तारिखका दिन बेलायतको लीभरपूलमा भएको थियो । विटल्स ब्याण्डका संस्थापक सदस्य, भोकलिष्ट एवं गीतारिष्ट लेनन एक लेखक, गायक तथा विविध वाद्ययन्त्रहरूमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व थिऐ । सन् १९६० उ सम्मिलित साँगितिक ब्याण्ड विटल्सले विश्व भरि नै तहल्का मचायो । अझ ठूलो तहल्का तब भयो जब सन् १९७० मा विटल्स् टुक्रियो र जोन ब्याण्डबाट अलग्गिऐ ।

      जोनले योको ओनोसँग विवाह गरे । एउटा छोरो भयो । गीत संगित रचना गर्ने क्रम टुटेन । यसै ताकाको उसको एल्बम ‘ईम्याजिन’ निक्कै प्रसिद्ध छ । सन् १९८० डिसेम्बर ४ तारिखका दिनमान्युयोर्कको ड्याकोटा भवन अगाडि मार्क डेविड च्यापम्यान नामक एक अमेरिकी विटल्स फ्यानले ६ गोली हानी जोनको हत्या गरिदिऐ ।

      सन्दर्भ सामग्रीहरू

      [सम्पादन गर्नुहोस्]

        बाह्य कडीहरू

        [सम्पादन गर्नुहोस्]