ज्याक ब्ल्याक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ज्याक ब्ल्याक
Jack Black
जुन २०१६ मा ज्याक ब्ल्याक
जन्म थोमस ज्याकब ब्ल्याक
(१९६९-०८-२८) अगस्ट २८, १९६९ (उमेर ४९)
सान्ता मोनिका, क्यालिफोर्निया, अमेरिका
अन्य नाम जेबी, जेबल्स
अल्मा मेटर यूसीएलए स्कूल अफ थिएटर, फिल्म एन्ड टेलिभिजन
पेशा
  • अभिनेता
  • गायक
  • हास्य अभिनेता
कार्यकाल १९८२–वर्तमान
जिवनसाथी तान्या हेडेन (विवाह २००६–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: तान्या हेडेन to ज्याक ब्ल्याक" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95_%E0%A4%AC%E0%A5%8D%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95)
सन्तान

थोमस ज्याकब "ज्याक" ब्ल्याक (अङ्ग्रेजी: Jack Black) (जन्म अगस्ट २८, १९६९) एक अमेरिकी अभिनेता, हास्य अभिनेता, लेखक, निर्माता र गायक हुन् ।[१][२] उनले आफ्नो चलचित्र करियर विशेषत हास्य चलचित्रमा बनाएका छन् । उनि दुई पटक सम्म गोल्डेन ग्लोब अवार्डको लागि मनोनयन भएका थिए ।  उनि विशेष गरि सालो हाल (२००१), स्कुल अफ रक (२००३), किंग कंग (२००५), द होलिडे (२००६), कुंग फूं पान्डा (२००८-२०१६), ट्रोपिक थन्डर (२००८) तथा बर्नी (२०११) उनको अभिनयको लागि प्रख्यात छन् । 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Murray, Rebecca (नोभेम्बर १५, २००६), "Kyle Gass and Jack Black Discuss "Tenacious D in The Pick of Destiny"", About.com, अभिगमन मिति नोभेम्बर २०, २००६ 
  2. "Interfaithfamily", अभिगमन मिति मार्च २४, २००७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]