ज्याभियर पेरिज डी कुईलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ज्याभियर पेरिज डी कुईलर (/ˈpɛrɛs də ˈkwjɑː/;[१] स्पेनी: [xaˈβjeɾ ˈperez ðe ˈkweʝaɾ]; को जनवरी १९ , १९२० – March 4, 2020)[२][३] जनवरी १, १९८२ देखि डिसेम्बर ३१ १९९१ सम्म संयुक्त राष्ट्र सङ्घका पाँचौ महासचिव हुन् ।

कुटनैतिक यात्रा[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र महासचिव[सम्पादन गर्नुहोस्]

सन् १९८२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए । आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

मृत्यु[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

  1. "Pérez de Cuéllar". Collins English Dictionary.
  2. In isolation, Pérez is pronounced [ˈperes].
  3. Profile of Javier Pérez de Cuéllar