ज्येष्ठ नागरिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ज्येष्ठ नागरिक निश्चित उमेर समुहलाई जनाऊदछ । विभिन्न मुलुकले छुटाछुट्टै उमेर तोकेको पाइन्छ । नेपालको सन्दर्भमा साठी वर्ष उमेर पुगेका नेपाली नागरिकनै ज्येष्ठ नागरिक हुन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाल सरकार, "ज्यष्ठ नागरिकसम्बन्धी ऐन, २०६३", नेपाल कानुन आयोग