ज्येष्ठ नागरिक
स्वरूप
ज्येष्ठ नागरिक निश्चित उमेर समुहलाई जनाऊदछ । विभिन्न मुलुकले छुटाछुट्टै उमेर तोकेको पाइन्छ । नेपालको सन्दर्भमा साठी वर्ष उमेर पुगेका नेपाली नागरिकनै ज्येष्ठ नागरिक हुन् ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल सरकार, "ज्यष्ठ नागरिकसम्बन्धी ऐन, २०६३", नेपाल कानुन आयोग। वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति