ज्योति समुह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको पुरानोमध्ये एक व्यवसायीक धराना ज्योति समुह एक हो। ज्योति समुह एक शताव्दी अघि देखिनै तिब्बत व्यवसायमा संलग्न थियो। यसको स्थापना १९४० को दसकमा मणिहर्ष ज्योतिले गरेका हुन् । ज्योति समूहमा पद्य ज्योति अध्यक्ष छन् भने रुप ज्योति उपाध्यक्ष छन् । ज्योति समूहको सरुवात उनीहरूका हजुरबुबाले सुरु गरेका थिए, जसलाई पिता मणिहर्ष ज्योतिले आधुनिकिकरण गरेका थिए । मणिहर्ष ज्योतिले स्थापना गरेको व्यापारिक घराना ज्योति समूह आज लोभलाग्दो व्यापारिक घरानाका रूपमा स्थापित छ, तर मणिहर्ष स्वयंको संघर्षको कथा भने आम न्यूनवर्गीयको भन्दा फरक थिएन उनले कलकत्ता विश्वविद्यालयमा स्नातक पढ्दाताकको थियो ।[१]

हिमाल स्टिल[सम्पादन गर्नुहोस्]

सगरमाथा इन्स्योरेन्स[सम्पादन गर्नुहोस्]

ग्रान्डी इन्टरनेसनल अस्पताल[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]