झ्याउरे (लोकलय)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

झ्याउरेका धेरै भाका र भेद छन् । तीमध्ये उन्नाइस अक्षरे पाउ हुने लय एउटा हो । यो लय द्विपदी हुन्छ र प्रत्येक पाउका ४, ९, १३ अक्षरमा विश्राम हुन्छ । भने आ‌र्को भेद अ‌नुसार प्रत्येक पाउका ‌‌३, २, ३, २, ३, ३ अक्षरमा विश्राम हुन्छ।

प्रयोग[सम्पादन गर्ने]

यस लयलाई महाकवि देवकोटाले कुञ्जिनीकृषिबाला मा प्रयोग गरेका छन् ।[१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लाेक साहित्यमा लाेकगीतकाे लयविधान, काठमाडौं : गाेरखापत्र संस्थान