टि. एस. इलियट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

Thomas Stearns Eliot by Lady Ottoline Morrell (1934).jpg

थोनस स्टर्नस् इलियट (अङ्ग्रेजी: T.S. Eliot, 26 सेप्टेम्बर 1888 – 4 जनवरी 1965) निबन्धकार, नाटककार, समालोचक र प्रकाशक र बिसौँ शताब्दीका प्रतिष्ठित अङ्ग्रेजी कवि थिए । अमेरिकामा जन्मिए पनि कर्मथलो बेलायतलाई बनाएका उनलाई बेलायती विषयका रुपमा लिइन्छ ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]