सामग्रीमा जानुहोस्

टेकबहादुर गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेकबहादुर गुरूङ
व्यक्तिगत विवरण
जन्मटेकबहादुर गुरूङ
२०११ मंसिर ११ बिक्रम सम्बत[१]
प्रख्यात कारण
नेता नेपाली कांग्रेस

टेकबहादुर गुरूङ नेपालका नवनिर्वाचित संविधानसभा सदस्य हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट मनाङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका हुन्।[२]

प्रतिनिधि सभा

[सम्पादन]

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेश मनाङ्ग जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसको उमेरदुवार २५७५मत प्राप्तगरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "टेकबहादुर गुरुङ - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२२।
  2. ↑ मनाङमा नेपाली काँग्रेसका गुरुङ विजयी रातोपाटी अनलाईन
  3. ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, मूलबाट २०२२-११-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-२२।

बाह्य कडीहरू

[सम्पादन]