टेकबहादुर गुरूङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

टेकबहादुर गुरूङ नेपालका नवनिर्वाचित संविधानसभा सदस्य हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट मनाङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]