ट्यूबलाइट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ट्यूबलाइट
निर्देशककबीर खान
निर्मातासलमान खान
कबीर खान
लेखककबीर खान
पर्वीज सैखिल
पटकथाकबीर खान
पर्वीज सैखिल
सन्दीप श्रिवास्तबा
निलेस मिश्र
कथाकारनिलेस मिश्र
कबीर खान
आधारितभारत-चीन युद्ध
कलाकारसलमान खान[१]
झू झू
सोहेल खान
हसिम खान
सङ्गीतकारजुलिय्स पेकाइम
छायाँकनआसिम मिश्र
सम्पादकरामेश्वर भगत
स्टुडियोसलमान खान फिल्म्स
कबिर खान फिल्म्स
वितरकसलमान खान फिल्म्स
प्रदर्शन
  • २०१७ (२०१७)
देशभारत
भाषाहिन्दी


ट्यूबलाइट एक आगामी भारतीय ड्रामा फिल्म हो, जस्को निर्देशक कबीर खान र निर्माता सलमान खान हुन्। यो फिल्म मा सलमान खान, झू झूसोहेल खान मुख्य भुमिकामा छन्।[२] सलमान खान ले एक भारतीय व्यक्ति को भूमिका निभाएका छन्, जसलाई चीन को एउटा केटि सङ प्रेम हुन्छ ।[३]

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Tubelight", times of India, अन्तिम पहुँच ३० जुलाई २०१६ 
  2. Sarkar, Prarthna (१ जुलाई २०१६), "Revealed: Interesting details about Salman Khan's 'Tubelight'", IB Times India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जुलाई २०१६ 
  3. "Here's why Salman Khan's character is called 'Tubelight' in Kabir Khan's next", अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  4. Kotwani, Hiren (२९ जुलाई २०१६), "Sohail Khan: "I am only doing 'Tubelight' so that I can be around Kabir and Salman bhai"", The Times of India, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]