ट्रान्सपरेन्सि इन्टरनेशनल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ट्रान्सपरेन्सि इन्टरनेशनल
Transparency International logo.png
सङ्क्षिप्त नाम TI
गठन १९९३ (१९९३)
प्रकार अन्तराष्ट्रिय गैह्र सरकारी संस्था
उद्देश्य भ्रष्टाचार बिरूद्धको लडाइ तथा भ्रष्टाचारबाट हुने फौजदारी कामहरूबाट बचावट
मुख्यालय बर्लिन, जर्मनी
स्थान
निर्देशाङ्कहरू ५२°३१′२६″उत्तर १३°२०′४२″पूर्व / ५२.५२३८° उत्तर १३.३४५०° पूर्व / 52.5238; 13.3450निर्देशाङ्क: ५२°३१′२६″उत्तर १३°२०′४२″पूर्व / ५२.५२३८° उत्तर १३.३४५०° पूर्व / 52.5238; 13.3450
सेवा क्षेत्र
संसारभरि
प्रमुख व्यक्ति
पिटर आइजेन
वेबसाइट transparency.org
ट्रान्सपरेन्सि इन्टरनेशनल अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हो । यसको मुख्यालय जर्मनीको बर्लिनमा रहेको छ भने यो संस्था सन् १९९३ मा स्थापना भएको हो । यसको नाफा रहित उद्देश्य भनेको भ्रष्टाचार बिरूद्धको लडाइ तथा भ्रष्टाचारबाट हुने फौजदारी कामहरूबाट बचावट गर्ने हो । 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]