ट्रिनिडाड र टोबागो महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(ट्रिनिडाड र टोबागो महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | महिला सोका वरियर्स | ||
---|---|---|---|
सङ्गठन | ट्रिनिडाड र टोबागो फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | शन कुपर | ||
गृह रङ्गशाला | हस्ली क्राफोर्ड रङ्गशाला | ||
फिफा कोड | TRI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५२ २ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ३८ (जून २००७) | ||
निम्न वरीयता | १०६ (मार्च २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ट्रिनिडाड र टोबागो ३–१ मेक्सिको (हाइटी; २० अप्रिल १९९१) | |||
ठूलो विजय | |||
ट्रिनिडाड र टोबागो १३–० डोमिनिका (ट्रिनिडाड र टोबागो; ५ जुलाई २००५) ट्रिनिडाड र टोबागो १३–० ग्रिनडा (ट्रिनिडाड र टोबागो; २७ मे २०१८) | |||
ठूलो हार | |||
ब्राजिल 11–0 ट्रिनिडाड र टोबागो (ब्राजिल; २० जून २०००) | |||
कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | तेस्रा |
ट्रिनिडाड र टोबागो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्रिनिडाड र टोबागोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ट्रिनिडाड र टोबागो फुटबलको लागि शासकीय निकाय ट्रिनिडाड र टोबागो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]