डेनियल ब्रायन

नेपाली विकिपीडियाबाट
(डानिएल ब्रायन बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डेनियल ब्रायन
Daniel Bryan in April 2014.jpg
२०१४मा ब्रायन विश्व विजेता रहँदा
जन्म नाम ब्रायन डेनियल्सन[१]
जन्म (१९८१-০५-२२) मे २२, १९८१ (उमेर ३४)[१]
एबरडिन, वासिङ्टन, अमेरिका
निवासस्थान फियोनिक्स, एरिजोना, अमेरिका[२]
स्वास्नी(हरू) ब्री बेला (एप्रिल ११, २०१४-अहिलेसम्म)
व्यावसायिक कुस्ती जीवन
कुस्ती खेलको नाम द अमेरिकी ड्रागन
ब्रायन डेनियल्सन
डेनियल ब्रायन
डेनियल वायट[३][४]
उचाईं ५ फिट १० इन्च (१.७८ मी)[५]
तौल २१० पाउन्ड (९५ किग्रा)[५]
Billed from एबरडिन, वासिङ्टन[५]
प्रशिक्षित विलियम रेगल[६]
टेक्सस रेस्लिङ एकडेमी[१]
सन माइकल्स[५]
रडि ब्वाइ गोन्जालेज
ट्रेसि स्मोदर्स
मसातो तनाका
पदार्पण डिसेम्बर १९९९

ब्रायन डेनियल्सन (जन्म: मे २२, १९८१) अमेरिकी रेस्लर हुन्। अहिले उनी डब्लु.डब्लु.इसँग सम्बन्धित छन् जहाँ उनी डेनियल ब्रायन नामले रेस्लिङ गर्छन्।

डब्लु.डब्लु.इमा जितहरु[सम्पादन गर्ने]

डेनियल ब्रायन
अन्तर-महादेशीय विजेता
अमेरिकी विजेता
ट्याग टिम विजेता
  1. विश्व विजेता (१ पटक)[७][८][९]
  2. अन्तर-महादेशीय विजेता (१ पटक)[१०]
  3. ट्याग टिम विजेता (१ पटक) – केनसँग[११]
  4. अमेरिकी विजेता (१ पटक)[१२]
  5. मनि इन द बैंक (२०११)[१३]
  6. २६औँ ट्रिपल क्राउन विजेता[१४]
  7. १५औँ ग्राण्ड स्लाम विजेता[१५]
  8. स्लामि अवार्ड (१२ पटक)[१६]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]