डियरवाक
डियरवाक इन्क.[१] ,एक सफ्टवेयर कम्पनी हो [२][३] जसले हेल्थकेयर विश्लेषण सेवा तथा कार्यविशेषका अनुप्रयोग विकास सम्बन्धी सेवा प्रदान गर्दछ [४] विशेष गरेर[५][६] हेलथकेयर उद्योगहरुका लागि ,मार्च २००९मा स्थापना भएको यस संस्था, लेक्जिङ्टन, म्यासाचुसेट तथा काठमाडौँ नेपालमा रहेको छ [७]। यस संस्थाका उत्पादनहरूमा मकालु,तथ्याङ्क विश्लेषण सफ्टवेयर, एभरेष्ट, हेरविचार समन्वय सफ्टवेयर , याला, मेम्बर पोर्टल, र नाम्चे, ETL सफ्टवेयरहरू पर्दछन् । डियरवाकले Apache Hadoop, Elasticsearch[८], तथा Cascading जस्ता प्रविधिहरूमा कार्यगरिरहेको छ । डियरवाकले डेस्कटप, वेव तथा मोवाइलका लागि सफ्टवेयर विकासको कार्य गर्दछ । यसका ग्राहकहरूमा साना व्यवसायहरु, संस्थानहरु, अस्पतालहरु,विश्वविद्यालय, प्रोभाइडहरु, विमितहरु, अभिकर्ताहरु, स्टप लस क्यारियरहरु तथा third-party administrators पर्दछन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ डियरवाकले आफ्नो व्यवस्थापन समूहको विस्तार गर्यो
- ↑ नेपालका सूचना प्रविधि कम्पनीहरुl वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०४ मिति
- ↑ डियरवाकको बारेमा वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०५ मिति
- ↑ डियरकाकले निशुल्क सप्ताहअन्त कक्षाहरु सञ्चालन गर्ने वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०५ मिति
- ↑ Deerwalk's Services to SMBs
- ↑ अमेरिकी राजदुतले डियरवाकको उद्घाटन गरे वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०४ मिति
- ↑ डियरवाक
- ↑ एलास्टिक सर्च र विगडेटा