डिस होम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डिस होम
उद्योगको प्रकारनिजी
उद्योगसेटेलाइट टेलिभिजन
स्थापना२०१०; १० वर्ष अघि (२०१०)
मुख्य कार्यालयललितपुर, नेपाल
व्यापारिक क्षेत्रनेपाल
मुख्य व्यक्तिहरूकरेम , सुमन
उत्पादन (हरू)डाइरेक्ट ब्रोड्कास्ट टेलिभिजन
कामदार (हरू)३००+
वेबसाइटडिस होम

डिस होम नेपालको एकमात्र डिटिएच सेवा प्रदायक हो । यसलाई डिस मिडिया नेटवर्क प्रा.लि.द्वारा नियन्त्रित गरिएको छ । यो नेपालको टिभी सेवा प्रदायक मध्येको सबैभन्दा बढी प्रयोगकर्ता भएको प्रदायक हो । यसको स्थापना सन् २०१० मा भएको हो जब दुई मुख्य डिटिएच प्रदायकहरू, होम टिभीडिस नेपाल संयुक्त भएका थिए ।[१] सन् २०१६ को अनुसार डिस होमको प्रयोगकर्ता सङ्ख्या ५,५०,००० नाघिसकेको छ ।[२]

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]